काठमाडौँ, ६ मंसिर । अनेरास्वबियूका तात्कालिन केन्द्रीय सदस्य इन्द्रहाङ राई जेल चलान भएका छन । बौद्धमा देउसी भैलो खेल्न भनी बोलाएर आफन्तको कोठामा लगी बलात्कार गरेको अभियोग लागेका राईलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । राईले १८ वर्षीया युवतीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि कात्तिक १२ गते राईलाई पक्राउ गरिएको…