मेरो जित रवीन्द्रप्रतिको सम्मान हो : विद्या भट्टराई

पोखरा, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आफ्नो जीत स्व. रविन्द्र अधिकारीप्रतिको सम्मान भएको बताउँदै जनताले दिएको जनमतलाई आधार मानेर नै आगामी दिनमा पोखराको सेवामा समर्पित गर्ने उद्घोष गर्नुभएको छ । शनिबार भएको उपनिर्वाचनको मतगणनाबाट बिजयी हुनुभएपछि उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वाधार विकास र सामाजिक विकासका…