काठमाडौँ, १४ मंसिर । आज भएको तीनै तहको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विजयीको खाता खोल्न शुरु गरेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ खसेको मतको ५० प्रतिशत भन्दा माथि मत ल्याइ बिजयी हुनु भएको छ । उहाले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार…