निराशा र कुण्ठा होइन, संकल्प र सिर्जनामा बदलौं: महासचिव पोखरेल

काठमाडौँ, ३० चैत । नेकपा एमालेको महासचिव शंकर पोखरेलले पछिल्लो समय निराशा र कुण्ठामा नभई संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्न आग्रह गर्नुभएको छ । पुरातनवादी सोच तथा विचारबाट ग्रसित सोच र सामाजिक सञ्जालमा अराजकताहरुले भ्रमको खेती गरिरहेको प्रति संकेत गर्दै उहाँले अबको आन्दोलन संकल्प र सिर्जनाको लागि हुनुपर्नेमा जोड दिनुभयो । निराशा र कुण्ठाले…