भक्तपुर, २ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडाल नेमकिपाबाट वडा अध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना आइतबार पार्टी प्रवेश गरेको हुन् । पार्टी प्रवेश…