काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय नेकपा र नेकपा नेतृत्वको सरकारलाई केही अराजक तत्वहरुले नंग्याउने प्रयास भइरहेको उल्ले गर्दै त्यस्ता अराजक तत्वहरुलाई संघले सम्झाई बुझाई गर्ने कार्य गर्न निर्देशन दिनुभएको छ । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको सपथ ग्रहण…