काठमाडौँ, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् चाड तिहार असरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायुको कामना सहित शुभकामना व्यक्त गर्नुभएको छ । दिपावलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । उहाँले तिहारमा मानवका अतिरिक्त विभिन्न…