अब पाइपलाइनबाटै चितवनसम्म डिजेल र ग्यास आउने

काठमाडौँ, ९ कार्तिक । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निमग र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सहमति भएको छ । मोतीहारी–अमलेखन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ । करिब…