काठमाडौँ, ७ कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्घ नेपाल, सुखी नेपाली’को यात्रा तय भइसकेकाले कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ । काठमाडौँमा भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य…