सरकारले कामको गति लिन सकेन : महामन्त्री थापा

गुल्मी, २६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले खासगरी जनतामा भ्रष्टाचारको विषयलाई लिएर ठूलो निराशा रहेको भन्दै महामन्त्री थापाले अहिलेको सरकारले देशमा कायम भ्रष्टाचारलाई सफा गर्ने काम गर्नु आवश्यक रहेको बताए । भ्रष्टाचार सफा गर्नेक्रममा…