निवर्तमान सभामुख महरा भन्छन् : नेकपाको निर्देशन मान्दिनँ

काठमाडौँ, ३ कार्तिक । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुख र सांसद…