मुलुक शान्तिको मार्गमा हिडिसक्यो, अब झमेला व्यहोर्नुपर्दैन : मुख्यमन्त्री राई

विराटनगर, २५ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताउँदै देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने बताउनुभएको छ । प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अपराधमुक्त प्रदेश बनाउने सरकारको…