भक्तपुर, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा सामुदायीक भवनको सिलान्यास गर्नुभएको छ । सूर्यविनायक नगरपालिका चुनदेवीमा चुनदेवी सामाजिक सेवा समाजको आयोजनामा शनिवार सांसद बस्नेतले सामुदायीक भवनको सिलान्यास गर्नुभएको हो । दुई करोडको लागतमा निर्माण शुरु गरिएको उक्त भवनको सिलान्यास गर्दै सांसद बस्नेतले जनताको विकास प्रतिको चाहना पुरा गर्नु नै…