अनेकौं चुनौतिका बाबजुत पनि आधुनिक प्रविधियुक्त बन्दै आयल निगम

काठमाडौँ, २१ असोज । नेपाल आयल निगम विभिन्न चुनौतिका बाबजुत पनि आधुनिक प्रविधिमैत्री बन्दै गइरहेको छ । आधुनिक प्रविधियुक्त पम्प मध्येको नेपाल आयल निगमको पूर्ण स्वामित्वमा रहेको भैरहवा पेट्रोल पम्प पनि एक हो । यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै पम्पले २४ सैं घण्टा सेवा प्रवाह गर्ने लक्ष्यका सथा हाल विहान ६ बजेदेखि बेलुका १० बजेसम्म…