काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ । राष्ट्रपतिद्वय भण्डारी र कोविन्द जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन टोकियोमा छन् । उनीहरु बसेकै होटलमा सोमबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति भएपछि उनीहरुबीच भेटवार्ता भएको पहिलोपटक हो । भेटमा राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको…