काठमाडौँ, ४ कार्तिक । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अदालतले पुनः पाँच दिन हिरासातमा नै राखी अनुसन्धान गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको छ । यसअघि प्रहरीले महरामाथि अनुसन्धान…