काठमाडौँ, ४ कार्तिक । जापानका सम्राटको सम्राट् नोरुहितोको शुभराज्याभिषेको विशेष समारोहमा सहभागी हुन जापान पुग्नुभएका राष्ट्रपति विद्यादेबी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ । आज बिहान टोकियोस्थित स्टेट गेष्ट हाउस आसाका प्यालेसमा शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा,…