काभ्रेपलाञ्चोक, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारले जनतासामु गरेको प्रतिवद्धता शतप्रतिशत पुरा गर्ने बताउँदै सरकारले जे बोलेको छ त्यो पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न…