प्रहरी परिसर काठमाडौंसंग प्रहरी अस्पतालका चिकित्सक काठमाडौँ २७ भदौ । बलराम प्यासी । मुलुकभरी डेंगुको महामारी फैलिएर जनजीवन आतंकित भएको बेलामा प्रहरी प्रधान कार्यालयले समूदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायमा विभिन्न कार्यक्रमका साथ जान मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन दिँदै सर्वसाधारणलाई डेंगु रोगबाट बच्न र अरुलाई पनि बचाउन प्रहरीसंग हातेमालो गर्न पनि आग्रह गरेको छ । केही…