काठमाडौँ, १४ असोज । नेपाल र अमेरिकी सरकारबीच मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)का कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ । अर्थ मन्त्रालयमा सो कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा.युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् । यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० अर्ब नेपाली रुपैयाँ)…