क्यान्सरको उपचार गर्न विदेश जानु पर्दैन : उपराष्ट्रपति पुन

चितवन, ११ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले क्यान्सरको उपचार गर्नका लागि विदेश जानु नपर्ने बताएका छन । आज भरतपुरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘२०औं वार्षिकोत्सव तथा १५औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले जनशक्तिलाई प्रयोग गर्नसक्ने हो भने क्यान्सरको उपचार नेपालमै सम्भव रहेको बताएका हुन । क्यान्सर अस्पतालको सेवा प्रभावकारी बन्दै…