नेपालमा उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानीको वातावरण बनेको छ : मन्त्री थापा

म्याग्दी, १५ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालमा उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । मन्त्री थापाले पूर्वाधार…