समाजवादी पार्टी नेपालका नेता र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ, ५ भदौ । समाजवादी पार्टी नेपालका नेताहरु र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बिहीबार विदेशमन्त्री जयशंकरले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् । उक्त भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको डा.भट्टराईले ट्विटरमार्फत भनेका छन, ‘भारतको वर्तमान सरकारले नेपालसँग…