मलेशिया रोजागरी खुलाउन सरकारलाई थप सकस

काठमाडौँ, १६ भदौ । १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ । मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो । यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो । यसैक्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य…