काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले जवरजस्त रुपमा गरेको भ्रष्टाचारको तत्काल छानविन गरी कारवाही अघि बढाउनुपर्ने बताउँदै सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालको बारेमा दिएको स्टे अर्डको शतप्रतिशत कार्यान्वयन गर्दै अदालतलाई अपमानित गर्ने कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकको…