काठमाडौँ, १४ भदौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारको पालामा भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउन थालेसँगै भ्रष्टचारीले आत्महत्या गर्नुपर्ने समय आएको बताउनुभएको छ । मदनभण्डारी फाउण्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञावलीले कुशासनले थिलथिलो भएको देश विस्तारै विधिको शासनमा आउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो…