काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, पूर्वअनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गरेकी छन । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद लामाले चिकित्सा शिक्षा ऐनको उलंघन भएकोप्रति संसदमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलको ध्यानाकर्षण गराएकी हुन । उनले भनिन, मेडिकल…