काठमाडौं, साउन ३० ।प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक केही समय बसेपनि औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम…