काठमाडौँ, १ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने लगायतका तीन जना विरुद्ध पुडासैनीको श्रीमती सम्झाना घिमिरेले अफै प्रहरी कार्यालयमा उपस्थित भई उजुरी दिनुभएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कडेल र स्टाफ नर्स ओखलढुंगाकी…