कांग्रेस नेता सिंह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट आज डिस्चार्ज भएका छन् । मेडिसिटी अस्पतालमा ८ दिन अगाडि हाइ सुगर, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि भर्ना भएका नेता सिंह स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएका हुन् । घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टिम, अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो…