बिआरआई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल तयार छ : बरिष्ठ नेता खनाल

चिन, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको प्रष्ट पार्नुभएको छ । चिनियाँ सरकारको निमन्त्रणमा चार दिने चीन भ्रमणमा रहनुभएका बरिष्ठ नेता खनालले चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी…