राष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

काठमाडौँ, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले गौरा पर्वको अवसरमा गौरा पर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको र हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्त्व रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको…