मन्त्री भट्टराईको नतीजामूखी कदम : पर्यटन विभाग संघीय संरचनामा (सूचिसहित)

काठमाडौँ, ११ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संहालेसँगै एक पछि अर्को नतिजामूखी कामहरु देखिन थालेका छन् जसमा मन्त्रालय मातहतको पर्यटन विभागले आफूले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमकाबीच पर्यटन विभागले काठमाडौँ उपत्यका बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो । पर्यटन…