काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक सशक्तिकरण नभई सामाजिक रूपान्तरण नहुने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा संयुक्त राष्ट्र सङ्घीय एसिया तथा प्रसान्त क्षेत्रका लागि आर्थिक एवं सामाजिक आयोग –(इस्काप) र क्यानडाको सहयोगमा आइतवार राजधानीमा आयोजित ‘नेपालमा महिला उद्यमसिलता’ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा…