सांसद बस्नेतद्वारा उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० जोड्ने उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ  । उक्त  झोलुङ्गे पुलको शिलान्यास गर्दै सांसद बस्नेतले विकास र समृद्धिमा भक्तपुरले मारेको फड्को देशकै लागि उदाहरणीय मात्र नभई देशलाई एउटा मार्गनिर्देशको रुपमा…