भक्तपुर, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयमा सरकार तथा भक्तपुरको विकासको आलोचना गर्नेहरु भोलीका दिनमा शिर निहुराएर आउने बताउनुभएको छ । आज हनुमन्ते सफाई अभियानको ७५ औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको बृक्षारोपण एवं हरियाली कार्यक्रममा बोल्दै सांसद बस्नेतले अभियानका…