निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष : मन्त्री भट्टराई

काठमाडौँ, २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष हुने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने बताए । उनले भने, ‘विमानस्थल निर्माणका सम्बन्धमा उठेका गुनासो…