काठमाडौँ, २१ साउन । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको छ । मंसिर १४ मा उपनिर्वाचन…