स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणमा कडाइ

काठमाडौँ, १७ साउन । सरकारले स्थानीय तहका पदाधिकारी र कर्मचारीले गर्ने विदेश भ्रमणलाई कडाइ गर्ने भएको छ । स्थानीय तहका पदाधिकारी बिनाजानकारी र औचित्यहीन कार्यक्रमका लागि समेत विदेश भ्रमण गर्ने क्रम बढेपछि पुनः कडाइ गर्न लागिएको हो । यसअघि पनि सरकारले पटक–पटक बिनाऔचित्य विदेश भ्रमण नगर्न परिपत्र गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन…