जापान रोजगारका लागि भाषा र सीप परीक्षा कात्तिकमा

काठमाडौँ, ६ साउन । जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले…