पोखरा, ७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पालालले हिँडेको मार्गदिशाबाट नै नेपालमा विकासको लहर आउने बताउनुभएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादको लक्ष्य पूरा हुन सक्ने बताउनुभएको छ । उहाँले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर…