कानुन बनाउँदै बित्यो वर्ष दिन

काठमाडौँ, ४ साउन । आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपपछि त्यसको कार्यान्वयनका लागि ऐन, नियमावली, नीति तथा कार्यविधि बनाउनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष विताएको छ । २०७५/७६ मा आधा दर्जनभन्दा बढी ऐन, नीति र नियमावाली तयार परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार जनस्वास्थ्य सेवा ऐन ।…