काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभाग र विदेश विभागको नेतृत्वमा सहमति भएको छ । संगठन विभागको प्रमुख वामदेव गौतम र विदेश विभागको प्रमुखमा बरिष्ठ नेता माधवकुमार नेपाललाई दिने करिब–करिब सहमति भएको छ । ३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो । बिहीबार प्रधानमन्त्री निवास…