काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्ड जाँदैछन् । थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली दिउँसो १ बजे त्यसतर्फ जाने भएका हुन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा…