सरकारको कामको गति मिलेको छैन : महामन्त्री थापा

बुटवल, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलनको बुधबार रुपन्देहीको कञ्चन गाउँपालिका ३ रुद्रपुरमा उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर नपुग्ने जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । महामन्त्री…