भक्तपुर, २३ असार । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले त्रिभुवन विश्व विद्यालय अन्तरगत सानो थिमी क्याम्पस भक्तपुरका क्याम्पस प्रमुख रामचन्द्र घिमिरेलाई संगठनको सल्लाहकारबाट हटाउएको छ । समितिको ३० औँ बैठकले सङ्गठनका सल्लाहकार समेत रहनुभएका क्याम्पस प्रमुख घिमिरेलाई सङ्गठन कारवाही गरेको विज्ञप्ती मार्फत जनाएको छ। विज्ञप्तीमा भनिएको छ, ‘संगठनले पटक पटक दिएका निर्देशनहरु उल्लङ्घन गर्दै सङ्गठनको मूल्य,…