सांसद बस्नेतको विकासप्रति ‘न दिन, न रात’ : एकै दिनमा १४ आयोजनाको स्थलगत निरिक्षण

भक्तपुर, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विकास प्रतिको तिव्र लगाव राख्दै उहाँलाई विकास निर्माणको काममा न त दिन नै भन्नु हुन्छ न त रात नै । उहाँको लागि दिन र रात उत्तीकै जस्तै भएको देखिन्छ । उहाँले करिव १८ घण्टा विकास निर्माणकै काममा स्थलमा…