विमानस्थलका सुरक्षाकर्मीलाई सभ्य र शिष्ट बनाउने एसएसपि भण्डारीको प्रयास

काठमाडौँ, २२ असार । त्यसो त आफ्नो घरमा होस या कार्यस्थलमा सबैले नम्र व्यवहार गर्नुपर्ने हो, तर व्यवहारमा त्यस्तो देखिन्न । त्यसमा त सरकारी कार्यालयहरुमा कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहारको त कुरै छोडौं । विमानस्थलजस्तो संवेदनशिल कार्यालयका कर्मचारीमा शिष्ट र सभ्य भाषा मात्रै नभई अंग्रेजी पनि नआउँदा त झनै बरबाद । जसका कारण अंग्रेजी भाषा ज्ञानको…