साउनदेखि लागु हुने गरि भिसा शुल्क बढ्यो

काठमाडौँ, २० असार । सरकारले १० वर्षपछि भिसा शुल्क बढाएको छ । साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी करिव १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो । गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ ।  त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १०…