शिक्षासेवी नवराज काफ्ले अष्ट्रेलियाको क्विन्स्ल्याण्डबाट चुनाव लड्दै

काठमाडौं, १८ असार । नेपालका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा वरिष्ठ सल्लाहकार तथा शिक्षासेवी र समाजसेवीको रुपमा ख्याती कमाएका नवराज काफ्ले अष्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यबाट गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) को स्टेट कोअर्डिनेशन कमिटि (एससिसि) को सदस्य पदमा चुनाव लड्दै छन् । सन् २०१९-२०२१ सम्म अर्थात २ वर्षको लागि यही ६ जुलाई शनिबारका दिन सम्पन्न हुन लागेको सो…